प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन – Nepal Press

प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन

नेपाल प्रेस २०७७ पुष १४ गते १८:३१
२०७७ पुष १४ गते १८:३१

नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन शुरु गरेको छ । राजधानीका विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा भएको जुलुस प्रचण्ड- माधव नेपालको नेतृत्वमा सहिद गेट, पुतलीसडक, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत भएकाे थियाे।