मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट – Nepal Press

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुर्नगठन गरिनु संविधान विपरीतको काम भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा मन्त्रिपरिषद् पुनर्गठनको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरीम आदेश माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर