प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन (फोटो फिचर) – Nepal Press

प्रचण्ड–माधव नेपाल पक्षको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । उक्त पक्षले काठमाडौं आज काठमाडौंको भृकुटीमण्डमा विरोधसभा पनि गर्दैछ । सभामा सहभागी हुन विभिन्न ठाउँबाट निस्केको जुलुस भृकुटीमण्डपतिर गइरहेको छ ।

तस्वीरमा हेर्नुहोस्, प्रचण्ड–माधव नेपाल पक्षको ‘शक्ति प्रदर्शन’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर