नेपाल र भारतबीच संयुक्त लगानीका परियोजनालाई अघि बढाउनेबारे छलफल – Nepal Press

नेपाल र भारतबीच संयुक्त लगानीका परियोजनालाई अघि बढाउनेबारे छलफल

काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्वात्राबीच द्धिपक्षीय ऊर्जा एवं विद्युत सहयोगबारे सोमबार छलफल भएको छ ।

संयुक्त लगानीका परियोजनालाई अघि बढाउने बारे पनि कुराकानी भएको राजदूत क्वात्राले जनाए ।

ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयमा भएको भेटघाटमा राजदूत क्वात्राले नवनियुक्ती मन्त्री रायमाझीलाई बधाइ समेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *