जनकपुरको मिथिला डिपार्टमेन्टमा आगलागी – Nepal Press

जनकपुरको मिथिला डिपार्टमेन्टमा आगलागी

जनकपुर । जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलगी भएको छ । आगलागी सुरु भएको आधा घण्टा पुगेपनि बारुण यन्त्र आइपुगेको छैन ।

आगलागी नियन्त्रणको प्रयास स्थानीयले गरिरहेका छन् । दुईतल्ले भवनको दोस्रो तलामा आगोको ठूलो मूस्लो देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर