युवराज खतिवडा अमेरिकी राजदूतमा नियुक्त – Nepal Press

युवराज खतिवडा अमेरिकी राजदूतमा नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा २८२ बमोजिम खतिवडालाई राजदूतमा नियुक्त गरिएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर