जनकपुरमा ओली पक्षका युवाको भेला, महेश बस्नेत सहभागी – Nepal Press

जनकपुरमा ओली पक्षका युवाको भेला, महेश बस्नेत सहभागी

जनकपुर । कडा सुरक्षाबीच जनकपुरमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको युवा भेला हुँदैछ । सांसद महेश बस्नेतको प्रमुख आतिथ्यमा जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा भेला हुन लागेको हो ।

भेलाका लागि हिजै नेता बस्नेत जनकपुरधाम आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर