प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक शुरु (फोटो फिचर) – Nepal Press

प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक शुरु (फोटो फिचर)

काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा प्रचण्डको अध्यक्षतामा शुरु भएको बैठकको संचालन नारायणकाजी श्रेष्ठले गरेका छन् ।

महासचिवले बैठक स‌ंचालन गर्ने व्यवस्था रहे पनि महासचिव विष्णु पौडेल केपी ओली पक्षमा रहेकाले श्रेष्ठले बैठकको स‌ंचालन गरेका हुन् ।

बैठकले अध्यक्ष केपी ओलीलाई हटाउने सम्भावना छ । केहीबेरअघिमात्र स्थायी कमिटी बैठकमा यस्तो जानकारी दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर