
सरकार विरुद्ध प्रदर्शन (फोटो फिचर)
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार गरेको संसद विघटनको सोमबार काठमाडौंमा विरोघ प्रदर्शन भएको छ । विरोधको क्रममा विवेकशील साझा पार्टिले माइतीघरमा प्रदर्शन गरेको थियो। सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका मानव अधिकारकर्मीहरुलाई भने प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित: २०७७ पुष ६ गते १८:४०