प्रचण्डलाई भेटेर निस्किएका प्रधानमन्त्री बादल निवासमा – Nepal Press

प्रचण्डलाई भेटेर निस्किएका प्रधानमन्त्री बादल निवासमा

काठमाडौं । नेकपाभित्र सहमति कि विभाजन भन्ने अन्तिम कसरत भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एकाएक सक्रियता बढाएका छन् ।

करीव डेढ घण्टा कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटेर खुमलटारबाट निस्किएका प्रधानमन्त्री ओली त्यहाँबाट सिधै पुल्चोकस्थित मन्त्रीक्वाटर छिरेका थिए । ओली गृहमन्त्री रामवहादुर थापा ‘बादल’को निवासमा एक्लाएक्लै छलफलमा जुटेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर