ओली–प्रचण्ड वार्तामा वामदेव पनि मिसिए – Nepal Press

ओली–प्रचण्ड वार्तामा वामदेव पनि मिसिए

काठमाडौं । नेकपा विवादलाई सहमतितर्फ फर्काउन क्रियाशील रहेका उपाध्यक्ष वामदेव गौतम दुई अध्यक्षबीचको वार्ता चलिरहेका बेला प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

प्रचण्डलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली खुमलटार पुगेको केहीबेरेपछि गौतम पनि वार्तामा सहभागी हुन पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर