अध्यादेशविरुद्ध सर्वोच्चमा तीनवटा रिट, शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ – Nepal Press

अध्यादेशविरुद्ध सर्वोच्चमा तीनवटा रिट, शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा फरक–फरक तीनवटा रिट दर्ता भएका छन् । तीनवटै रिट सुनुवाइका लागि शुक्रबार संवैधानिक इजलासमा पेश हुने सर्वोच्च अदालतका संचारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

अध्यादेश खारेजी माग गर्दै अधिवक्ता ओम प्रकाश अर्याल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कन्चनकृष्ण न्यौपानेले अलग अलग रिट दायर गरेका छन् ।

रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर