कृषि विकास बैंकको लाभांश घोषणा – Nepal Press

कृषि विकास बैंकको लाभांश घोषणा

काठमडौं । कृषि विकास बैंकले आर्थिक वर्षको मुनफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
सोमबार विहान बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयरर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर